Pages

Sunday, December 9, 2012

Earn money easily from your Facebook account.

Source : Sanosansar.net

के तपाई फेसबुक चलाउनुहुन्छ ? पक्कैपनि जेजतिले ईन्टरनेट चलाउनुहुन्छ, उहाँहरुले कम्तिमा फेसबुक एकाउन्ट त पक्कै बनाउनुभएको छ होला । तर के तपाईले आफ्नो त्यहि फेसबुक अकाउन्टबाट पैसा कमाउन सक्छु भन्नेबारेमा कहिल्यै सोच्नुभएको छ ??

हो, ईन्टरनेटमा घुम्दै जाँदा एउटा यस्तो वेबसाईट - FanSlave फेला पर्यो, जसबाट तपाईहामी जस्ता फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक अकाउन्टबाट सजिलै पैसा कमाउन सक्छौँ । गाह्रो काम केहि गर्नु पर्दैन , जब
हामीले त्यहाँ दिईएका फेसबुक फ्यान पेजहरु लाईक गर्छौ , उनीहरुले हाम्रो अकाउन्टमा पैसा जम्मा गर्दिन्छन्
। भएन त मज्जा ??

के हो त FanSlave ?

FanSlave एउटा त्यस्तो साईट हो जसले दिईएका फेसबुक पेज Like र ट्विटर अकाउन्ट Follow गरेबापत आफ्ना प्रयोगकर्ताहरुलाई पैसा दिन्छ ।
पेज लाईक गर्नासाथ FanSlave मा हामीले Credit (क्रेडिट) पाउँछौ । २०० क्रेडिट बराबर एक युरो ( €1 = रु. ११० ) हुन्छ । एउटा पेज लाईक गरेबापत ४ देखि ८ सम्म क्रेडिट पाईन्छ र हरेक दिन ३० ओटासम्म फ्यान पेजहरु लाईक गर्न सकिन्छ । साईटमा रजिस्टर गर्ने बित्तिकै ५० क्रेडिट (0.25 EURO) बोनसस्वरुप पाईन्छ ।
जब तपाईको अकाउन्टमा १५ युरो पुग्छ, तब उक्त रकम Paypal वा Payza मार्फत आफूले प्राप्त गर्न सक्नुहुन्छ ।

कसरी कमाउने FanSlave बाट पैसा ?

१. रजिस्टर गर्नका लागि यहाँ जानुहोस् र तलको जस्तो पेज खुलिसकेपछि fanslave वा Create An Account मा क्लिक गर्नुहोस् ।
1

२. अब दिईएका Informations हरु भरेर I Accept Create An Account मा क्लिक गरी Sign Up पुरा गर्नुहोस् ।
2

३. रजिस्ट्रेसन सफल भईसकेपछि आफ्नो अकाउन्टमा Log In गर्नुहोस् र त्यहाँ दिएअनुसार आफ्नो फेसबुक अकाउन्ट Connect गर्नुहोस् ।
3

४. "Your Account" मेनुमा क्लिक गर्नुहोस् र "Facebook Overview" छान्नुहोस् ।

५. त्यहाँ लाईक गर्नुपर्ने फ्यान पेजहरु देख्नुहुनेछ । जब तपाईले क्लिक गर्नुहुन्छ , तिनिहरु नयाँ ट्याबमा खुल्छन् । ति पेजहरु लाईक गर्नुहोस् र त्यसपछि पुनः अगाडीकै FanSlave को पेजमा रहेको "Update" बटनमा क्लिक गर्नुहोस् ।
4

(क्रिपया UPDATE बटन क्लिक नगरेसम्म पैसा एकाउन्टमा जम्मा नहुने हुदाँ क्लिक गर्न नर्बिसनुहोला)

Affiliate Program

FanSlave को Affiliate Program मार्फत तपाईले आफ्नो कमाई अझ बढाउन सक्नुहुन्छ । आफूले Refer गरेका साथीहरुको आम्दानीको १५% तपाईले कमिसन स्वरुप प्राप्त गर्नुहुन्छ । उदाहरणका लागि तपाईले रिफर गरेको एकजनाले १०० क्रेडिट बनाएमा तपाईले १५ क्रेडिट पाउनुहुन्छ । त्यसैले जति धेरै जनालाई रिफर गर्नुहुन्छ, तपाईको आम्दानी त्यती धेरै हुने सम्भावना हुन्छ ।

अन्त्यमा,

घरी यो पेज , घरी त्यो पेज गर्दै व्यर्थैका पेजहरु लाईक गरीरहनुभन्दा दिईएका केहि पेजहरु लाईक गरेर अनलाईनबाट पैसा कमाउन पाउनु पक्कै पनि उपयोगि कुरा हो । फेसबुकका अन्य कामहरुबाट दिनको ५ मिनेट समय छुट्ट्याएर केहि आम्दानी गर्न तपाई पनि आजै सुरु गरिहाल्नुहोस् । ढुक्क हुनुहोस्, लाखौँ प्रयोगकर्ताहरुले उपयोग गर्दै आएको FanSlave शतप्रतिशत विश्वाशिलो साईट हो ।

Source: sanosansar.net

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

Get Widget
>