Pages

Sunday, December 9, 2012

नासा को अनुमान भन्दै भ्रम फैलाउदै facebook मा त्राश ।

नासा को अनुमान भन्दै भ्रम फैलाउदै facebook मा त्राश  ।

अैले सबै जसो मानिस को facebook मा नासा ले यसो भनेको छ भन्दै यो status पोस्ट गरेको पाइएको छ कि जुन कुरा नासा ले गलत भनी राखेको छ । 
सबै ले पोस्ट गरेको भ्रमित status ।

( अमेरिकाको नासाले अनुमान गरेको छ कि २०१२ डिसेम्बर २२,२३ र २४ गते ३ दिन सम्म ब्रह्मान्डमा ठुलो बदलाब आउने भएको छ । पृथ्वीमा

३ दिन सम्म पुरै अध्यारो रहने छ । यो बेला सौर्य मन्डलका सबै ग्रहहरु एउटै समानान्तर रेखामा रहने छन ।यस्ले पृथ्वीमा धेरै ठुलो प्राकृतिक प्रकोप आएर ठुलो क्षती हुने सम्भावना छ । त्यस पछी यो संसार पुरै बदलिने भएको छ र हाम्रो पृथ्वी अर्कै ठाउमा सर्ने छ । त्यसैले ती दिनहरुमा परिवारबाट टाढा नहुनुहुन अनुरोध छ । संसारले नयाँ जीवनपाउने छ । तर यो पृथ्वीको अन्त्य भने हैन ।  रुप मात्र बदलिने हो । सबै जना राम्रो संग बस्नु होला क कसलाई डर लागेको छ कमेन्ट मा लेख्दै गर्नु होला बचियेछ भने २१ तारिख पछी पनि भेटघाट गर्दै गरौला धन्यवाद  । Nothing विल लाइक दिस । )

यो सबै गलत कुरा हो भनेर Nasa.org ले भनी सकेको छ । जसरी Dec 21 आउछ त्यसरी नै Dec २२ २३ २४ २५ गते आउछ .

dont be worry.

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

Get Widget
>