Pages

Saturday, January 26, 2013

हेर्नुहोश youtube भिडियो कुनै ठाउँमा नरोक्किकन

के तपाईंको कम्प्युटर मा youtube भिडियो हेर्दा धेरै रोकिएर मज्ज ले हेर्न पाउनु भएको छैन ?
त्यसो हो भने अब चिन्ता नलिनुहोश
youtube को भिडियो हरु सरर चल्ने idea

www.youtube.com/feather_beta खोल्नुहोश
अब खुलेको पेज मा तपाईंले Join the "Feather" beta लेखेको ठाउँ भेट्नुहुनेछ, अब त्यहा क्लिक गर्नुहोश ।
तपाईं  beta service join हुनुहुनेछ ।
अब तपाईंले हेर्न सक्नुहुनेछ आफुलाई मन्न परेको भिडियो सरररर ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

Get Widget
>